के यो सब आँफै हुन्छ?
गलत को हो ?
बाघ कि म्रिग ?
पैँताला कि कमिला?
जन्मनु अचम्म छ
जिबाणु वा मानिस
सबैले जन्माउँछन
भोगाइ र सिकाइ
तडप र पिडा
तडकभडक र हलचल
जिन्दगी का पलमा
सबै रमाउँछन
र एक दिन
शान्त,अटल
निरिह जस्तै ढुङ्गा
आगो शहन सक्ने शरीरमा
र खरानी
माटोमै मिली जाने
फेरी ढुङ्गा बन्न
के यो सब आँफै हुन्छ?
कस्तो अजूबा ?
बाघ कि म्रिग ?
पैँताला कि कमिला?
जन्मनु अचम्म छ
जिबाणु वा मानिस
सबैले जन्माउँछन
भोगाइ र सिकाइ
तडप र पिडा
तडकभडक र हलचल
जिन्दगी का पलमा
सबै रमाउँछन
र एक दिन
शान्त,अटल
निरिह जस्तै ढुङ्गा
आगो शहन सक्ने शरीरमा
र खरानी
माटोमै मिली जाने
फेरी ढुङ्गा बन्न
के यो सब आँफै हुन्छ?
कस्तो अजूबा ?
Comments
Post a Comment