के यो सब आँफै हुन्छ?
गलत को हो ? बाघ कि म्रिग ? पैँताला कि कमिला? जन्मनु अचम्म छ जिबाणु वा मानिस सबैले जन्माउँछन भोगाइ र सिकाइ तडप र पिडा तडकभडक र हलचल जिन्दगी का पलमा सबै रमाउँछन र एक दिन शान्त,अटल निरिह जस्तै ढुङ्गा आगो शहन सक्ने शरीरमा र खरानी माटोमै मिली जाने फेरी ढुङ्गा बन्न के यो सब आँफै हुन्छ? कस्तो अजूबा ?