साथीहरुको ठुलो हात छ।
डर लाई हिम्मत बनाउदैछु।
दर्द
लाई ताकत बनाउदैछु।
मायाको
अर्थ बुझेर होला,
दुस्मन लाई साथी बनाउदैछु।
मुटुमा
छेडेझै हुन्छ सियोले तिम्रो याद आउँदा,
न भोक, न निन्द्रा
लाग्छ तिम्रो प्यार लाउँदा।
नारायण
त होइन,
नारायणगोपाल को साथ छ।
दु:ख लाग्छ खुब
तर
हाँस्न
हँसाउनमा साथीहरुको
ठुलो हात छ।
Comments
Post a Comment