जब आत्मा बेचिन थाल्छ
पैसाको कारोबार भयो आत्मा कमाउन जब
महात्माहरु जन्मिन थाले तब
तर पनि
हजारौँ बर्ष पछाडि धकेलिएझैं लाग्छ
हाम्रो पृथ्वीको सत्ता बिनासकको हातमा छँदा अब।
चलाऊने कोही अरु नै छन।
विश्वाशले भगवान नाम राख्यौं तीनको
डर भयले भरेको छ संसार,
हत्या लफडा काटमार छ दिन दिनको ।
नियमहरुले दबाउँदै छन मानबलाई,
स्वतन्त्रताको नाम लिइ जप्चन दानबलाई ।
हो रहेछ शायद
जब आत्मा बेचिन थाल्छ
तब मानबता कुइेएर जान्छ ।
महात्माहरु जन्मिन थाले तब
तर पनि
हजारौँ बर्ष पछाडि धकेलिएझैं लाग्छ
हाम्रो पृथ्वीको सत्ता बिनासकको हातमा छँदा अब।
चलाऊने कोही अरु नै छन।
विश्वाशले भगवान नाम राख्यौं तीनको
डर भयले भरेको छ संसार,
हत्या लफडा काटमार छ दिन दिनको ।
नियमहरुले दबाउँदै छन मानबलाई,
स्वतन्त्रताको नाम लिइ जप्चन दानबलाई ।
हो रहेछ शायद
जब आत्मा बेचिन थाल्छ
तब मानबता कुइेएर जान्छ ।
Comments
Post a Comment