ओे हजुर ल पिरती बिक्रिमा

 
बितिरको यो जिन्दगी फिक्रिमा
एउटा औँठी र सुनको सिक्रिमा,
ताल पानीको त जाल माकुरिमा
ल है हजुर पिरती बिक्रिमा। ।

 नाता त छ खोइ के को?
सम्बन्ध प्रगाड चाहनाले भरिएको
दुधमा चिनी मिलाई घोलिएको माया 
सम्बन्ध, उ कर्कलो म पातको छाँया
सबै उस्तै छन यता दाँयाँ, उता बाँयाँ
त्यसैले त हो बिक्रिमा माया।।

मान्छे त अर्ब छन रे त
मैले भेट्ने कत्तिलाई?
जिन्दगीमा धेरै भए लाख जत्तिलाई, 
ति मद्धे कती वटा त पिरती?
गिन्ती त खिल्लीको सुरती,
खोज्या त एउटा हो सारथी
जनमभरको माया पिरती।।










Comments

Popular posts from this blog

त्यहाँ केही छैन ।

म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज

उत्तर