उत्तर
ध्रुबिय शक्ती पृथ्वीको जहाँ
यही हिमाल अडिन्छ त्यहाँ
अनेकार्थी छ उत्तर यो
उत्तर जिवनका प्रश्नहरुको
ऋषिमुनिले त्यहीं पाएर हो।
ज्ञानेन्द्रिय छन पाँच
आयाम चार मानबको बिकास
सम्पुर्ण छन ति एघार
कोही उत्तम त कोही बेकार
इन्द्रीय महसुस हुन्छ छैटौं
बुझ्न अनि गर्नसके आफुलाई स्विकार ।
के पृथ्वी गोलो छ ?
उत्तर दिशामा हिडिंरहे दक्षिण पुगिन्छ ?
के पूर्व कटेर पश्चिम देखिन्छ ?
पृथ्वी जिबित छ फरक आयाममा
यस ब्रह्मण्डमा कर्म गरिरहेछ ।
त्यो हिमालको काखमा
मुटु चिर्ने हावाको झोंकमा पनि
जब मन सुन्य हुन्छ बिचारबाट
त्यहिं शिवको बास र निवास
यही उत्तर दिशामा । ।
यही उत्तर दिशामा । ।
यही हिमाल अडिन्छ त्यहाँ
अनेकार्थी छ उत्तर यो
उत्तर जिवनका प्रश्नहरुको
ऋषिमुनिले त्यहीं पाएर हो।
ज्ञानेन्द्रिय छन पाँच
आयाम चार मानबको बिकास
सम्पुर्ण छन ति एघार
कोही उत्तम त कोही बेकार
इन्द्रीय महसुस हुन्छ छैटौं
बुझ्न अनि गर्नसके आफुलाई स्विकार ।
के पृथ्वी गोलो छ ?
उत्तर दिशामा हिडिंरहे दक्षिण पुगिन्छ ?
के पूर्व कटेर पश्चिम देखिन्छ ?
पृथ्वी जिबित छ फरक आयाममा
यस ब्रह्मण्डमा कर्म गरिरहेछ ।
त्यो हिमालको काखमा
मुटु चिर्ने हावाको झोंकमा पनि
जब मन सुन्य हुन्छ बिचारबाट
त्यहिं शिवको बास र निवास
यही उत्तर दिशामा । ।
यही उत्तर दिशामा । ।
Comments
Post a Comment