बिहान
नयाँँ जीवनको सुरुवात
शुभ प्रभात
आज केही राम्रो अवस्य हुन्छ
उठ, अनी हिँड उज्ज्वल भबिष्यको लागि
बिहान भईसक्यो।।
सपना देखेको कुरा साकार गर्नु छ
आशा बोकेको छु, सफलता चुम्नु छ
सुरु गर्दै यही बिहानबाट
ब्रह्मन्डको सत्य बुझ्नु छ।।
हिजो पनि गैसक्यो, हेर आज भईसक्यो
आज, अहिले नभए कहिले?
समय आजमा चल्छ, न हिजो न भोली
रात अर्कै सुरुवात हो, दिन को होइन
बिहान हो भबिष्य, बर्तमान र भुत पनि।।
त्यसैले उठ, अनी हिँड उज्ज्वल भबिष्यको लागि
बिहान भईसक्यो।।
शुभ प्रभात
आज केही राम्रो अवस्य हुन्छ
उठ, अनी हिँड उज्ज्वल भबिष्यको लागि
बिहान भईसक्यो।।
सपना देखेको कुरा साकार गर्नु छ
आशा बोकेको छु, सफलता चुम्नु छ
सुरु गर्दै यही बिहानबाट
ब्रह्मन्डको सत्य बुझ्नु छ।।
हिजो पनि गैसक्यो, हेर आज भईसक्यो
आज, अहिले नभए कहिले?
समय आजमा चल्छ, न हिजो न भोली
रात अर्कै सुरुवात हो, दिन को होइन
बिहान हो भबिष्य, बर्तमान र भुत पनि।।
त्यसैले उठ, अनी हिँड उज्ज्वल भबिष्यको लागि
बिहान भईसक्यो।।
kada xa dai.
ReplyDelete