डर
डर
मलाई डर मन पर्छ,
खोइ किन हो डराउन मन पर्छ।
मान्छे देखी डर लाग्छ, कुकुर देखी डर लाग्छ।
केटी देखी डर लाग्छ, डर देखी त झनै डर लाग्छ।
पहिले त साह्रै गाह्रो हुन्थ्यो,
अहिले त डर पनी रमाइलो लाग्छ।
समयले डर लगाउँछ, त्यसैले मेटाउँछ।
तर नी मलाई डर मन पर्छ।
मलाई जती डर कसैलाई लाग्दैन होला।
मलाई
कसैलाई केही भन्न डर लाग्छ,
कसैले केही भन्दा डर लाग्छ,
सोध्न पनि डर लाग्छ, धेरै मान्छे देखी डर लाग्छ,
मर्न पाए हास्थे म, किन? मन मरीसकेको छ।
त्यसैले म डराउँछु तर मन पराउँछु।
सबै मिलेर बसुन भन्ने चाहन्छु,
तर भाँडभैलो देख्छु, हेर्छु, नरमाइलो लाग्छ, किन?
शान्तीमा विश्वाश गर्छु ।
त्यसैले म डराउँछु तर मन पराउँछु।।
मलाई डर मन पर्छ,
खोइ किन हो डराउन मन पर्छ।
मान्छे देखी डर लाग्छ, कुकुर देखी डर लाग्छ।
केटी देखी डर लाग्छ, डर देखी त झनै डर लाग्छ।
पहिले त साह्रै गाह्रो हुन्थ्यो,
अहिले त डर पनी रमाइलो लाग्छ।
समयले डर लगाउँछ, त्यसैले मेटाउँछ।
तर नी मलाई डर मन पर्छ।
मलाई जती डर कसैलाई लाग्दैन होला।
मलाई
कसैलाई केही भन्न डर लाग्छ,
कसैले केही भन्दा डर लाग्छ,
सोध्न पनि डर लाग्छ, धेरै मान्छे देखी डर लाग्छ,
मर्न पाए हास्थे म, किन? मन मरीसकेको छ।
त्यसैले म डराउँछु तर मन पराउँछु।
सबै मिलेर बसुन भन्ने चाहन्छु,
तर भाँडभैलो देख्छु, हेर्छु, नरमाइलो लाग्छ, किन?
शान्तीमा विश्वाश गर्छु ।
त्यसैले म डराउँछु तर मन पराउँछु।।
Comments
Post a Comment