मन र अन्तरमन
फूलको सुगन्ध आँखाले देखिन्न तर नहुने होइन।।
बिउबाट तेल, दुधबाट घिउ, काठबाट आगो ननिस्किने होइन।।
बिउबाट तेल, दुधबाट घिउ, काठबाट आगो ननिस्किने होइन।।
तर उखुमा चिनी नदेखने तिमी ,
शरीरमा आत्मा र मनमा माया खै कसरी देख्थ्योउ ??
तर पनि ठीक छ
किन?
अनेकौं संघर्ष गर्नु छ,
माया को अर्थ बुझ्नु छ जिन्दगीमा।।
अनन्त ज्ञान बटुल्नु छ,
अद्रिश्य खोज गर्नु छ जिन्दगीमा।।
अद्रिश्य खोज गर्नु छ जिन्दगीमा।।
हास्नु छ त कैले रुनु छ,
मात्र खुशी रहनु छ जिन्दगीमा।।
मात्र खुशी रहनु छ जिन्दगीमा।।
Comments
Post a Comment