साथीहरुको ठुलो हात छ।


डर लाई हिम्मत बनाउदैछु।
दर्द लाई ताकत बनाउदैछु।
मायाको अर्थ बुझेर होला, 
दुस्मन लाई साथी बनाउदैछु।

मुटुमा छेडेझै हुन्छ सियोले तिम्रो याद आउँदा,
न भोक, न निन्द्रा लाग्छ तिम्रो प्यार लाउँदा।

नारायण त होइन,
नारायणगोपाल को साथ छ।
दु:ख लाग्छ खुब तर
हाँस्न हँसाउनमा  साथीहरुको ठुलो हात छ।

Comments

Popular posts from this blog

म गूडीरहेछु सधैं हिंड्ने मान्छे आज

भावना समय र मन