प्रक्रिती बाट सिक्दै
खोलाले कहिले आफुले पानी प्रयोग गरेन,
न रुखले खायो फल आफ्नै भनी।
फूलले न दियो सुगन्ध आफ्नो लागि,
न सुर्यले उज्यालो केही कसैलाई मागी,
मैले पनी केही नमाग्ने भएँ यही सिकी,
कसैलाई चाहे मानिस या भगवान देखी।।
न रुखले खायो फल आफ्नै भनी।
फूलले न दियो सुगन्ध आफ्नो लागि,
न सुर्यले उज्यालो केही कसैलाई मागी,
मैले पनी केही नमाग्ने भएँ यही सिकी,
कसैलाई चाहे मानिस या भगवान देखी।।
Comments
Post a Comment