साथीहरुको ठुलो हात छ।
डर लाई हिम्मत बनाउदैछु। दर्द लाई ताकत बनाउदैछु। मायाको अर्थ बुझेर होला , दुस्मन लाई साथी बनाउदैछु। मुटुमा छेडेझै हुन्छ सियोले तिम्रो याद आउँदा , न भोक , न निन्द्रा लाग्छ तिम्रो प्यार लाउँदा। नारायण त होइन , नारायणगोपाल को साथ छ। दु : ख लाग्छ खुब तर हाँस्न हँसाउनमा साथीहरुको ठुलो हात छ।